Rule 7
स्टकको सा“वा भुक्तानी दिने तरीका
(१) स्टकमा उल्लेख भए बमोजिमको सा“वा पाउने अवधि पूरा भएपछि धनीले सो स्टकको पीठमा दस्तखत गरी सो स्टक निजले वा निजले इच्छाएको व्यक्तिले बैड्ढमा प्रस्तुत गर्नुपर्छ ।
(२) उपनियम (१) बमोजिम प्रस्तुत भएको स्टकमा उल्लेख भएको सा“वा बैड्ढले तुरुन्त दिनुपर्छ ।